हाम्रो उद्देश्य नेपालको शिक्षा प्रणालीमा रहेको खाडललाई सम्बोधन गर्ने रहेको छ । हामी पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा विकसित पाठ्यक्रमको आधारमा कक्षा ४ देखि कक्षा ११ सम्मको लागि भिडियो कक्षाहरूको विकास र वितरणमा ध्यान केन्द्रित गर्दछौँ ।
हामी विश्वास गर्दछौँ कि हाम्रो यस सुरुवातबाट विद्यार्थीलहरुाई सहयोग पुगेको छ, विशेष गरी सरकारी विद्यालयसहरुमा अध्ययन गर्ने विद्यार्थीहरु जोसँग पर्याप्त स्रोत हुदैन् ।
© 2025 - Deerwalk Learning Center. All Rights Reserved.
प्रयोगका शर्तहरू