सेवा सर्तहरू

अन्तिम अपडेट: डिसेम्बर २७, २०१७

डियरवाक लर्निङ सेन्टर लाइ प्रयाेग गर्नुभएकाेमा तपाइँलाइ धन्यवाद !

कृपया डियरवाक लर्निङ्ग सेन्टरद्वारा सञ्चालित http://dlc.dwit.edu.np वेव साइटबाट कुनै सामग्री वा सेवाहरूकाे उपभाेग, प्रयाेग र प्राप्त गर्नुपूर्व कृपया यी नियम र सर्तहरू ध्यानपूर्वक पढ्नुहाेस् । यहाँ उल्लिखित “हामी”, “हामीलाइ”, “हाम्राे” वा “डि एल सी” ले डियरवाक लर्निङ सेन्टरलाइ अवगत गराउदँछ भने “तपाइँ” ले याे वेव साइट प्रयाेगकर्ताकाे रूपमा स्वम् तपाइँलाइ नै अवगत गराउँदछ । तपाइँकाे उपभाेग र याे सेवाकाे प्रयाेग तपाइँले हाम्रा यी सेवा र सर्तहरूलाइ स्वीकार र पालना गर्ने सर्तमा निर्भर रहन्छ।

यी सेवा र सर्तहरू ती सबै वेव साइट अगन्तुकहरू, प्रयाेगकर्ताहरू र अरू सबै जनालाइ लागु हुन्छ, जाे हाम्राे सेवाकाे उपभाेग वा प्रयाेग गर्नुहुन्छ ।

यी सेवा र सर्तहरू उपभाेग र प्रयाेग गर्न स्वीकृति जनाएर तपाइँ यी सर्तहरूसँग अाबद्ध हुनु भएकाे छ । यदि तपाइँ यी सेवा र सर्तहरूका कुनै भागसँग सहमत हुनुहुन्न भने तपाइँ यी सेवाहरूकाे उपभाेग गर्न सक्नुहुने छैन ।

बाैद्धिक सम्पति

डि एल सीमा भएमा सबै प्रतिलिपि अधिकार, ट्रेडमार्क, डिजाइन अधिकार, प्याटेन अधिकार तथा अन्य बाैद्धिक सम्पत्ति सम्बन्धी अधिकारहरू (दर्ता गरिएका वा नगरिएका) यस संस्थासँग सम्बन्धित छन् । हामी यसका सबै अधिकारहरू सुनिश्चित राख्दछाैँ । डि एल सीकाे स्वामित्व र नियन्त्रणमा रहेकाे उल्लिखित कुनै पनि सेवा र सर्तहरूले तपाइँलाइ यी ट्रेडमार्कहरूकाे प्रयाेग, इजाजत पत्र, डिजाइन अधिकार र प्रतिलिपि अधिकारकाे अनुमति दिएकाे छैन र यदि दिएमा सेवा र सर्त लागु हुने छ ।

वेव साइट सामग्रीकाे पहुँच

हामीले चयन गरेका निश्चित वेव साइट प्रयाेगकर्ता समूहलाइ वेव साइटका (श्रव्य र दृश्य शैक्षिक सामग्री) सामग्रीहरू साझेदारी गर्न र वेव साइटका सामग्रीहरू व्यक्तिगत प्रयाेजनका लागि डाउनलाेड गर्न अनुमति प्रदान गरेका छाैँ, यद्यपि सामग्रीहरूमा कुनै पनि प्रकारकाे हेरफेर गर्न सख्त मनाही गरिएकाे छ ।

सामग्री प्रयाेगकर्ताहरू

हामीले तपाइँका प्रश्नहरू, टिप्पणीहरू, मूल्याङ्कनहरू, समीक्षाहरू अदिलाइ पाेष्ट गर्न अनुमति दिएका छाैँ । तपाइँहरूका सामग्री प्रकाशित भए नभएकाे खण्डमा हामी त्यस्ता सामग्रीकाे गाेपनीयताकाे जिम्मेवारी नलिने कुरा जानकारी गराउँदछाैँ ।

अरू वेव साइटसँगकाे सम्बन्ध

हाम्राे सेवामा तेस्राे पक्षका वेव साइटहरू वा सेवाहरू हुन सक्छन्, जुन हाम्राे स्वामित्व वा नियन्त्रणमा रहँदैनन् । हाम्राे नियन्त्रणमा नभएका त्यस्ता तेस्राे पक्षका वेव साइट तथा सेवाहरू र यस सम्बन्धित सामग्रीहरू, गाेपनीयताका नीतिहरूप्रति हामी जिम्मेवारी बहन गर्दैनाैँ । यस्ता वेव साइट तथा सेवाहरूप्रति हामी प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रूपमा सराेकार नराख्ने, यस्ता सामग्रीहरूकाे जिम्मेवारी नलिने र यस्ता सामग्रीहरूबाट हुने हानि नाेक्सानीकाे पनि जिम्मेवारी नलिने कुरा सहर्ष जानकारी गराउँछाैँ ।

परिवर्तनहरू

हामी कुनै पनि समयमा हाम्राे स्वविवेकले यी सेवा सर्तहरू परिमार्जन तथा प्रतिस्थापन गर्न सक्छाैँ । हामी यी सेवा र सर्तहरू कुनै पनि समयमा नयाँ संस्करण वेव साइटमा राखी परिमार्जन गर्न सक्दछाैँ । कृपया परिवर्तनका लागि नियमित रूपमा सेवा र सर्तहरूकाे समीक्षा गर्नुहाेस् ।

सम्पर्क गर्नुहोस्

यदि तपाइँहरूसँग यी सर्तहरूबारे कुनै प्रश्न तथा जिज्ञासा भए हामीलाइ [email protected] मा सम्पर्क गर्नुहाेला ।