कक्षा ४

नयाँ पाठ्यक्रम पुरानो पाठ्यक्रम

विषय छनौट गर्नुहोस्

अंग्रेजी

२६ कक्षाहरू

व्यक्तिहरूसँग भेटघाट, व्यक्तिगत सामानहरू, नियम र समयतालिका, अनुरोधहरू, मात्रा बारे कुरा गर्नु, तुलना गर्नु, स्थान, जानकारी प्राप्त गर्नु, दिशा, अतीतका घटना, कारणहरू दिनु, प्रसिद्ध स्थान र व्यक्तिहरू, रुचि र शौकहरू, क्षमता व्यक्त गर्नु, सहमत र असहमत हुनु, भविष्यका योजनाहरू,

गणित

३७ कक्षाहरू

रेखा र कोणहरू, समतल सतह, ठोस वस्तुहरू, संख्याको ज्ञान, गणितीय आधारभूत अपरेसन, भिन्न, दशमलव र प्रतिशत, समय, मुद्रा, दूरी, क्षमता, तौल, परिधि र क्षेत्रफल, बिल र बजेट, बिल र बजेट, बीजगणित,

नेपाली

३४ कक्षाहरू

सबै मेरा गुरु (नीतिपरक कविता ), सुनकाे मूर्ति (लोक कथा), मलाई पुस्तक मन पर्छ- निबन्ध (शिक्षा), साथीलाई चिठी (घरायसी), खेलकुदकाे महत्त्व- संवाद(खेलकुद), झुटकाे परिणाम -कथा (सामाजिक), समाजसेवी महावीर पुन -जीवनी (राष्ट्रिय), कुरिलाे खेती -निबन्ध (कृषि), The Fruit Of Pride - Story (mythological), सानी नदी -कविता (गीति), नारायणहिटी दरबार सङ्ग्रहालय - निबन्ध, निसाफ -कथा (सामाजिक), घले गाउँ -नियात्रा, जूनतारा छुन -कविता (प्रकृतिपरक), साथी - कथा, व्याकरण ,

विज्ञान

२२ कक्षाहरू

वैज्ञानिक अध्ययन, सूचना र सञ्चार प्रविधि, जीव र वातावरण, जीवहरूको वर्गीकरण, जीवन प्रक्रिया, पदार्थ, दैनिक जीवनमा ऊर्जा, पृथ्वी र अन्तरिक्ष,

सामाजिक अध्ययन

३८ कक्षाहरू

हामी र हाम्रो समुदाय , हाम्रा मूल्य मान्यता, नागरिक चेतना, सामाजिक समस्या र समाधान , हाम्रो विगत, हाम्रा आर्थिक क्रियाकलाप, हाम्रो पृथ्वी,